Asked by Anonymous User

on 22/1/19

नमस्कार म 42 हु मेराे मेराे समयस्या भनेकाे िलग र अंडकाेष पाेल्ने र िलगमा नसा वल्क भए जस्ताे उत्तेजना नहुने र िसथीलकाे अवस्था वस्ने याे केही समय 2 महीना अगाडी देखि हाे याे के भएकाे हाेला । 15 िद अगाडी प्राेस्टेट चेक अप गदार् केही समयस्या देखाएन । केही मात्रामा िपसाव इन्पफेक्सन, थाइर्ाइर्ड कमी र क्याल्सीयम कमी भएकाेले सवैकाे लागी अाैषधी सेवन गरे तर पनी िलगकाे उत्तेजनामा केही सुधार अाएन म एकदमै दुखी छु । डा. साव यसकाे सजीलाे, भरपदाे र कालान्तर लंगलाइपफ सम्मकाे लागी हुुने उपचार वताइदीनु भए म हजुर प्रती अाभारी हुने िथए । धन्यवाद

Replies to question

Post Reply
Dr. Amit Kumar Shah

Urologist And Andrologist, 13 Years of practice

you need to do USG PENO-SCROTAL REGION andLIPID PROFILE first. Najikai ko UROLOGIST sanga bhetera upachar garayeko ramro hola. yasari yo samasya online solution bata sayad solve na hola. thanks

Answered on 23/1/19

Post your Reply

Press Here to type in नेपाली ➤