Asked by lal bahadur chhetri ,38 years

on 16/5/21

मेरो घाटी थुक निल्दा दुखच के भएर होला १२ दिन जति भएको छ के छ यसको उपचार ! covid को दुई वटा vaccine लगाएको छु

Replies to question

Post Reply

अरु केही भएको छैन घाटी मात्र दुखेको छ थुक निल्दा

Answered on 16/5/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

अरु समस्याहरु केही छन? खोकी ज्वरो रुघा लाग्ने? घरमा वा नजिकको कसैलाई कोभिड देखिएको छ?

Answered on 16/5/21

Post your Reply

Press Here to type in नेपाली ➤