Asked by Anonymous User

on 16/5/21

नमस्ते हाम्रो बिवाह भएको २ बर्ष बढी भयो । हाम्रो बच्चा अझै भएको छैन । योजना त सफल भएको छैन । कहिले महिना महिना हुन्छ भने कहिले 6/7 दिन फरक हुन्छ । अहिले जनवरी 13 फेब्रुअरी 13 मार्च 20 तारिको भएको थियो महिनावारी त्यसपछि अझै सम्म भएको छैन । दुई पटक पिसाब टेस्ट नि गरियो तर रिजल्ट नेगेटिभ आएको छ नजिकै को डाक्टर कहाँ बुझ्दा अझै केही दिन पछि फेरि टेस्ट गर्नु भन्छ । के कारण ले बच्चा हुन नसकेको होला ?

Replies to question

Post Reply

कपिलवस्तु मा यो सम्बन्धि मेडिकल बारे केही जानकारी पाउन सकिन्छ होला ?

Answered on 17/5/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

बच्चा हुन नसक्ने कारण धेरै छन । विस्तृतमा जाँच र परिक्षण गरेपछी मात्र भन्न सकिन्छ । जहाँसम्म महिनावारी रोकिएको छ यो पनि विभिन्न कारणले हुन्छन । यकिन गर्न केही समयपछि पिसाबको जाँच दोहोराउनुहोला वा usg गराउनुहोला।

Answered on 16/5/21

Post your Reply

Press Here to type in नेपाली ➤