Asked by Anonymous User

on 22/1/19

नमस्कर हजुर हरुलाइ मेरो दाइ को नाक बात रगत बगेको धेरै भयो एक्सरे मा केही देखियन के गर्दा राम्रो होला अहिले चालीस बर्स हुनु भयो

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । नाकबाट रगत बग्ने कारणहरु धेरै छन । केही नाकभित्रको समस्याले पनि हुन सक्छ, अन्य समस्या जस्तै उच्च रक्तचाप आदि पनि हुन सक्छ । एकपटक जाँच नगरिकन यकिन भन्न सकिन्न । नजिकैको अस्पतालमा गएर नाक कान रोग विशेषज्ञसङ्ग सल्लाह लिनुहोला ।

Answered on 24/1/19

Post your Reply

Press Here to type in नेपाली ➤