Asked by Anonymous User ,23 years

on 16/5/21

thyriod vako manxe pergnent hunxa ???ani yesla garda period late hunxa ho???

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

Pregnant नै नहुने भन्ने त हैन । तर थाइराडको समस्या भएको मानिसले आफ्नो थाइराइड हर्मोनको लेभल नर्मल भएको यकिन गरेर pregnancy plan गर्नुअघि चिकित्सकसंग सल्लाह गर्नुपर्ने हुन्छ । कतिपय थाइराइडको समस्याको औसधिले बच्चालाई हानी गर्नासक्छ। त्यसैले चिकित्सकको सल्लाहपछि pregnancy plan गर्नुहोला।

Answered on 16/5/21

Post your Reply

Press Here to type in नेपाली ➤