Asked by Anonymous User ,42 years

on 16/5/21

नमस्कार। म हरिप्रसाद भट्टराई बर्दियादेखि। मेरो एउटा जिज्ञासा :- मेरो उमेर ४० वर्ष र मेरो श्रीमतीको उमेर ३९ वर्ष भयो। हाम्रो १२ वर्षकी एउटी छोरी छिन् । यतिबेला हामीले अर्को सन्तान जन्माउन खोजेका छौँ तर छ महिनायता नियमितरूपमा सम्भोग गर्दा पनि हाम्रो बच्चा रहेको छैन अर्थात महिनावारी रुक्दैन। के अब हामीले बच्चा जन्माउन सक्दैनौँ? सहयोगको अपेक्षा गरेका छौँ।

Replies to question

Post Reply
Dr. Ritesh Luitel

Medical Officer, 2 Years of practice

please arrange a consultation with a fertility specialist after lockdown. this needs examination

Answered on 16/5/21

Post your Reply

Press Here to type in नेपाली ➤