Asked by Anonymous User ,33 years

on 21/1/19

नमस्ते मेरो श्रीमतिको period time मा तल्लो पेट दुखने समस्या भएकोले मैले धेरै ठाउमा चेकअप गरे अहिले MRI पनि गरे जहाँ पाठेघरको egg मा पानि रगत जमेको छ मैले चेकअप गरेको डाक्टर जी ले अपरेसन गरेर फाल्नु पर्छ भन्नु भयो के यसको अरु कुनै उपाय छ कृपया suggest गरिदिनु होला रिपोर्ट मैले upload गरेको छु

Replies to question

Post Reply

good morning mero aama ko bipass surgery vyeko xha aptt control test 50/30xha yo tik ki ni

Answered on 1/2/19

thank you!!!

Answered on 23/1/19

प्रश्नको लागि धन्यवाद । period time मा तल्लो पेट दुख्ने समस्या प्रायमा देखिन सक्छ । अलिअलि पेट दुख्नु सामान्य नै हो । साह्रै गारो भएमा के समस्या हो पत्ता लगाउन अल्ट्रासाउन्ड लगायतको जाँच गर्नपर्छ । तपाइँले mri गरिसकेको भन्नुभो । त्यो रीपोर्टमा के देखिएको थियो प्रष्ट भएन । हाम्रोडक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न र रिपोर्ट हरु पनि अपलोड गर्न यो लिन्कमा गएर प्रश्न राख्नुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 22/1/19

Post your Reply

Press Here to type in नेपाली ➤