Asked by Som Nath Kattel

on 17/1/19

मेरो घर इटहरी हो, मेरी श्रीमतिको दाहिने हात लडेर ठोकिएको आठ महिन बितिसक्दा पनि निको हुन सकेन देखाए जति सबै डक्टरले लिगामेन्टको समस्या हो भन्छन तर ऐले सम्म किन निको नभएको होला कृपया राम्रो डक्टरको लागि सुझाब को अपेक्षा गर्दछु।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । हड्डीमा केही समस्या नभएको यकिन नओ भएको होला। लिगामेन्ट र मान्शपेशीको चोट सन्चो हुन केही समय लाग्छ । यसको निम्ति आराम गर्नपर्छ । दुख्न कम हुने मलम केही समयको लागि लगाउन सकिन्छ । साह्रै नै बढी भएमा एकपटक फेरि हाडजोर्नीको चिकित्सकलाई देखाउनुहोला । हाम्रोडक्टरबाट अनलाइन परामर्श गर्नको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 22/1/19

Post your Reply

Press Here to type in नेपाली ➤