Asked by Anonymous User

on 11/1/19

बिहान उठे देखिनै टाउको जोडले दुखिराको छ अनि दुई चोटि Vomit पनि भसक्यो . यो के कारणले होला अनि कुन Doctor लाई जचाउनु राम्रो होला ?

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारणले हुन्छ । पहिले पनि यस्तो हुन्थ्यो कि पहिलोपल्ट भएको हो? अरु केही समस्या पुरानो रोग थियो कि । आफ्बो समस्या अलि विस्तृतमा राख्नुहोला । साह्रै अफ्ट्यारो भए नजिकैको अस्पतालमा गएर जाँच गराउनुहोला । धन्यवाद

Answered on 16/1/19

Post your Reply

Press Here to type in नेपाली ➤