Asked by Ram Ale Magar

on 11/1/19

मेरो उमेर 26 बर्ष भयो। मैले मेरो foreskin को operation गरेको थिए झन्डै 3 हाप्ता आगाडी। औषधि 3 हाप्ता को लागि थियो। आहिले मेरो समस्या भनेको एक्दमै पानी खान मन लाग्छ। जति बेला पानी मात्र खान मन लाग्छ। राती कैले पनि पानी नखाने म रात मा नि अहिले खको खै मात्र गर्न मन लाग्छ। अनि अहिले मेरो weight loss भको पनि छ। 65 केजि म अहिले 62 केजि छु। के कारण ले हो येस्तो भको होला।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । अपरेसन र पानी तिर्खा लाग्ने समस्या बेग्लै बेग्लै समस्या हुन । तपाइको उमेर कति भयो? पानी तिर्खा लाग्ने, तौल घट्ने, धेरै खान मन लाग्ने समस्या मधुमेहको सुरुवात अवस्थामा पनि देखिन्छ । तर जाँच नगरी यहि भएको भन्न सकिन्न । एकपटक नजिकै अस्पताल गएर चिकित्सकको सल्लाहमा केही रगतको जाचहरु गराउनुहोला। अनि त्यसैअनुरूप उपचार गर्नुहोला।

Answered on 16/1/19

Post your Reply

Press Here to type in नेपाली ➤