Talk to us: +977 1 4102891

Health Articles from Dr. HEMRAJ KOIRALA

  1. Home
  2. Health Feed
सुताईका ६ मुख्य फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस स्थितीहरु छन । यी सयन स्थितिको अध्ययन व्याक्तिको व्यक्तित्वको बारेमा पनि जान्न सकिन्छ । स्कटल्याण्डको ईडीनवर्गमा अवश्थित  निन्द्रा सम्बन्धि अध्ययन गर्ने संश्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी...
साधारणतः हामी अमिलो स्वादभएको पदार्थलाई अम्ल र टर्रो वा तितो स्वाद भएका पदार्थहरुलाई क्षार भन्छौँ । लिटमस पेपरसँग प्रतिक्रिया गराउँदा अम्लले नीलो लिटमस पेपरलाई रातो र क्षारले रातो लिटमस पेपरलाई निलो बनाई दिन्छ । पानीमा घुल्दा अम्लले हाइड्रोजन आयनहरूमुक्त गरी...
डा. हेमराज कोइराला  १.माछा—मासुः यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको  मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र  भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा...
डा. हेमराज कोइराला  अप्रत्यासित रुपमा अपर्झट हुने, तत्काल आपतकालिन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि स्वस्थ्य र स्तरीय जीवनको महसुस हुनेगरि बाच्न नसकिने वा जीवन भर परावलम्बि र पराश्रीत भएर बाच्नु पर्ने पनि हुन सक्ने तर जोखिम र कारकहरु लाई निदान...