नुन भन्नाले हामीले सामान्यतया भोजनमा स्वादको निम्ती हालिने बस्तु भनेर बुझ्छौं । हामीले खाने नुन सोडियम र क्लोराइड नामको तत्वले मिलेर बनेको हुन्छ । प्याकेटमा पाइने आयो नुनमा हाम्रो शरीरलाई चाहिने आयोडिन पनि मिसाइएको हुन्छ । नुन धेरै खाने वानी वा कम खाने वानी दुवै हाम्रो...
