Talk to us: +977 1 4102891

Health Feed

  1. Home
  2. Health Feed
दोलखा का एकजना ४५ वर्सिये बिरामी लाइ गत डेढ वर्ष देखि रगत मिसिएको दिसा जाने समस्या थियो। पाइल्स को समस्या ले गर्दा रगत आएको होला भनेर डेढ बर्ष उपचार गराउदा पनि उहालाई निको भएन। अन्तत उहा एक महिना अगाडी बिर आस्पताल आउनु भयो। धेरै रगत बगेका कारण ले उहालाई रगत चढाइयो । विभिन्न...
मुखमा मासुको डल्लो पलाएर आउनु वा घाऊ हुनु जुन आँफै निको भएर गइरहेको छैन, त्यो क्यान्सर हुन सक्छ। ओठ, जिब्रो, गाला, जिब्रोमुनिको भाग, तालु तथा गिजामा भएका क्यान्सरहरु मुखका क्यान्सर अन्तर्गत पर्दछन्। समयमै दन्तचिकित्सक कहाँं गइ क्यान्सर पत्ता लगाएर चिकित्सकको परामर्श...
  निन्द्राको बारेमा धेरै मानिसहरुको विभिन्न प्रश्नहरु हुने गर्छन । Sleep Hygiene ले मानिसलाई निन्द्रा नलाग्ने समयमा के गर्नु हुन्छ अनि के गर्नु हुँदैन भन्ने ज्ञान दिन्छ। यहाँ म  Sleep Hygiene बारे केही जानकारी दिने प्रयास गर्ने छु। निन्द्रा लागेन...
  रोग जस्तो, उपचार पनि त्यस्तै हुन्छ।लामो समयसम्म रहने रोग (जस्तै प्रेसर, सुगरको रोग)मा लामै समय औषधी सेवन गर्नुपर्छ।सानो समयमा ठिक हुने रोग (जस्तै टाइफाइड, मलेरिया) मा केही दिन औषधी खाए पुग्छ।प्रेसर/सुगरको रोग लागेकाले लामो समय औषधी खाएको देखेर "औषधीले बानी...
  मानिसहरु सधैँ सत्य कुरामा विस्वास गर्दैनन्। कति मानिसहरुलाइ सत्य कुरा थाहा नभएर भ्रममा विस्वास गर्दछन। कति मानिसहरु सत्य कुराको जानकारी भएर पनि बिभिन्न कारणले भ्रममा बिस्वास गर्दछन। बिशेष गरी आम मानिस संकटमा भएको बेला जस्तो महामारी, युद्द, ठुलो सामाजिक आपराधिक घटना...
  बिहानी को समय एउटा किराना पसल अगाडि दुई मित्र हरु बिच हुँदै गरेको गफ सुनौ है। साथी “क”(एक चिकित्सक)- (आत्तिएको स्वर मा) अर्रे, मास्क किन नलगाएको? साथी “ख”- किन लगाउनु पर्यो मास्क? साथी “क”- कोरोना लाग्ला है, होस...