दोलखा का एकजना ४५ वर्सिये बिरामी लाइ गत डेढ वर्ष देखि रगत मिसिएको दिसा जाने समस्या थियो। पाइल्स को समस्या ले गर्दा रगत आएको होला भनेर डेढ बर्ष उपचार गराउदा पनि उहालाई निको भएन। अन्तत उहा एक महिना अगाडी बिर आस्पताल आउनु भयो। धेरै रगत बगेका कारण ले उहालाई रगत चढाइयो । विभिन्न...
