स्किजोफ्रेनिया (Schizophrenia) एक गम्भीर तथा कडा किसिमको मानसिक रोग हो जसमा रोगीहरूले वास्तविकतालाई असामान्य रूपमा अनुभव गर्छन्। यस्ता रोगिहरूले अरूलाई भन्दा पनि आफैलाई नोक्सानी पुर्याउने जोखिम बढ़ी हुन्छ। स्किजोफ्रेनियामा भ्रम (असत्य बिचार), मतिभ्रम/(इंद्रिय-भ्रम) र अनौठो...
