सुन्दरता सौन्दर्यका साधनसँग मात्र जोडिन्न । शरीरका अंगका आकार आफू अनुकूल बनाउन, शारीरिक रुपमा देखिएका सुन्दरतामा प्रभाव पार्ने कोठी, दाग आदि हटाउन सौन्दर्य साधन अल्पकालीन मात्रै हुन् । चिकित्साविधाले भने यसको दीर्घकालीन समाधान गर्न सक्छ ।
विकसित देशमा यसको प्रयोग बढ्दो छ ।...
