आगोको पोलाइबाट बच्नधेरै कुरामा ध्यान दिनुपर्छ। धेरैजसो बिरामी आगो ताप्दा जलेर आएका हुन्छन्। आगो ताप्दा नाइलनको वा आगोले समात्ने खालका लुगा लगाउनु हुँदैन। साना बच्चा भएको घरमा बिजुलीको प्लगमा टेप लगाउने गर्नुपर्छ। तातोपानी, सलाई, लाइटर, ग्यास चुलो, स्टोभजस्ता कुराबाट उनीहरूलाई...
