दाँत तथा मुखमा कस्तो अवस्थाहरु आएमा आकस्मिक सेवा लिने ?
अहिले कोरोना भाइरसको महामारीले गर्दा धेरै जना घर भित्रै लक डाउनमा हुनुहुन्छ , घरबाट बाहिर निस्कन पनि सोच्नै पर्ने हुन्छ | घरबाट बाहिर निस्किनै पर्ने अवस्थाहरु मध्ये स्वास्थ्य उपचार पनि एक हो | कतिपय बिरामीहरु...
