कपाल झर्ने र पातलो हुने समस्या को लागि PRP उपचार  

Article   Dr. Suyog Mainali  on Fri, Apr 26 2019 01:11 PM 2325 Views 0 Comments 1 persons recommended

PRP उपचार के हो ?
कपाल झर्ने र पातलो हुने समस्या को लागि गरिने एक प्रकारको उपचार हो । यो उपचार पुरुष र महिला दुबैको लागी गर्न सकिन्छ । 

PRP उपचार कसरी गरिन्छ ?
आफ्नै शरिरको अलिकती रगत निकाली त्यस्लाई प्रशोधन गरी PRP निकालिन्छ र त्यसलाई मसिना सुइ हरु प्रयोग गरी कपाल पातलो भएको ठाउंमा हालिन्छ ।

कतिपटक गर्नुपर्छ र कती समय लग्छ ?  
PRP उपचार महिनाको एक पटक गरिन्छ र ४ देखी ६ पटक गरिन्छ । पुरै रिजल्ट देखिन केहि महिना लागेता पनि पहिलो उपचार बाटै कपाल झर्ने प्रकृया रोकिन्छ ।

कतिको प्रभाबकारी छ ?
कपाल पातलो भएको र झर्ने प्रकृयामा भएको सन्दर्भमा उत्कृष्ट रिजल्ट हुन्छ । कपाल नै नभएको ठाउंमा चहिं यो उपचार ले काम गर्दैन र कपाल प्रत्यरोपण नै गर्नु पर्दछ । 

अझ विस्तृत जानकारी को लागी र बिशेषज्ञ डाक्टर संग भेट्नको लागी सम्पर्क: 
Ph. 014771045 अथवा 9860777206 : Kathmandu Clinic of Cosmetic Surgery, Anamnagar

Leave a comment