Suicide ( Completion) Risks आत्महत्या कस्तोमा बढी?  

Article   Dr. Subodh Dahal  on Sat, May 04 2019 11:14 AM 2639 Views 0 Comments 7 persons recommended

आत्महत्या बारे थाहा पाए/कुरा गरेमा  यो बढ्दैन बरु आँफु र आफ्नालाई अकाल मृत्युबाट जोगाउन सकिन्छ। त्यसैले आत्महत्याका कारण,समाधान र जोखिम अनुमान का बारेमा कुरा गर्न नडराऔं। तल उल्लेख गरिएका परीस्थितीहरू अती जोखिमका अवस्था हुन्। 

  • Sex : Male -पुरूष
  • Age: 18-25 years, >65yrs-किशोर/बृद्ध
  • Depression -उदाशी रोग लागेका
  • Past Attempts -पहीलेपनि आत्महत्या प्रयास गरेका
  • Drugs/Substance/Alcohol Use -ड्रग्स/रक्सी सेवन गर्ने
  • Rational Thinking Loss- सोच्ने क्षमता कमी भएका
  • Poor Social Supports (Single, Divorcée, Widowed, Homeless)- सहारा बिहीन-एक्लै बसेका, डिभोर्स भएका, बिधवा
  • Family History of Suicide- घरका कसैले आत्महत्या गरेको  
  • Chronic Illnesses -ठुला/ लामा रोग लागेका
  • Definitive Plans of Suicide- आत्महत्याको प्लान गरीसकेका

 

Leave a comment