Psychiatrist and Psychologist some differences.....  

Article   Dr. Devesh(देवेश) Pradhan  on Wed, Aug 12 2020 09:19 PM 2071 Views 0 Comments 2 persons recommended

 

कुनै मानसिक रोगसम्बन्धी समस्या  भएमा Psychiatry डाक्टर (Psychiatrist) कोमा जाने की Psychologist को मा?

 

१. Psychiatry विषय को अध्यन गर्नु अगाडि MBBS को अध्यन जरुरी छ ।

   Psychology विषय को अध्ययन गर्नु अगाडि MBBS को अध्यन जरुरी हुँदैन । 

 

२. Psychiatrist डाक्टर ले औषधी Prescription लेख्ने/दिने अधिकार हुन्छ ।

    Psychologist ले औषधी Prescription लेख्ने / दिने अधिकार हुँदैन ।

 

३. Psychologist हरुको मुख्य ज्ञान Psychological Test तथा Psychological councelling (परामर्श) मा हुने गर्दछ।

     Psychiatrist हरुलाई पनि Psychological Test तथा Psychological councelling (परामर्श) को सामान्य ज्ञान हुन्छ।

 

तसर्थ मानसिक समस्याको पूर्ण उपचारकोलागि दुबै Psychiatrist तथा Psychologist को उत्तिकै भूमिका हुने गर्दछ।

Leave a comment