हङकङ फ्लुबाट यसरी बच्न सकिन्छ



Download our app to get more features

सिजनल फ्लु भन्दा कडा फ्लुको रुपमा हङकङ फ्लु देखापरेपछि चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय काठमाण्डौंलगायत मुलुकका विभिन्न स्थानमा देखा परेका फ्लुहरुमध्ये हङकङ फ्लुको संक्रमणले धेरै मानिहरु बिरामी पर्न थालेका छन् । सामान्य रुघा खोकीसँगै ज्वरो आउने लक्षणका बिरामीहरुको विभिन्न अस्पतालमा चाप बढ्न थालेको छ ।
 

Comment from facebook