के तपाइँलाई पनि नशा च्यापिने समस्या छ ? यसको प्राकृतिक उपचार पनि छ



Download our app to get more features

नशा च्यापिएको समस्याको आधुनिक चिकित्सा पद्धतिबाट मात्र नभई प्राकृतिक उपचार पनि संभव भएको विशेषज्ञहरुको भनाई छ । नशा च्यापिएको समस्या समाधानका लागी कस्तो प्राकृतिक उपचार गरिन्छ त ? प्राकृतिक उपचारका विशेषज्ञ डाक्टर जनक बहादुर बस्नेत ।

Comment from facebook