गर्मीमा खानेकुरा खाँदा सावधानी अपनाउनुहोस् (भिडियो सहित)



Download our app to get more features

जाडो याम सकिएर गर्मी शुरु हुँदा विभिन्ना सरुवा रोग पनि आउन थाल्छन् । शरीरमा पानीको मात्रा कम हुँदा गर्मी समयमा तापक्रमको वृद्धिसँगै शरीरमा किटाणुहरुले आक्रमण गर्ने हुन्छ । यस्तो समयमा पानी दूषित हुने हुँदा किटाणुहरु पनि सक्रिय भएर हैजा, झाडापखाला जस्ता समस्या देखा पर्छन् । शहरी क्षेत्रमा पानीको आपूर्ति सहज नहुँदा व्याक्टेरीया पानीको माध्यम हुँदै फैलिने संभावना बढी हुन्छ । यस्तो अवस्थामा वान्ता आउने, पखाला लाग्ने, आँउ, रगत मासी जस्ता समस्या देखा पर्छन् । 
 

Comment from facebook