आँखाको समस्यालाई लापरवाही नगरौं - डा.रमेशबहादुर प्रधान (आँखा रोग विशेषज्ञ)



Download our app to get more features

मानिसको शरीरको महत्वपूर्ण अंगको रुपमा आँखालाई पनि लिइन्छ । आँखालाई मानिसको सौन्दर्यसँग पनि जोडेर हेर्ने भएकाले यो बिना सुन्दर संसारको परीकल्पन गर्न सकिँदैन । तर सानो लापरवाहीले हामीले आँखामा विभिन्न समस्या भोग्नुपर्ने मात्र नभई आँखाको ज्योति नै गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । मौसम परिवर्तनसँगै आँखामा विभिन्न समस्याहरु देखा पर्छन् ।  
 डा.रमेशबहादुर प्रधान (आँखा रोग विशेषज्ञ) को सल्लाह

Comment from facebook