सावधान होलीमा जथाभावी रङ्ग प्रयोग गर्दा छालामा समस्या आउला - डा. अनुपमा कार्की (छाला रोग विशेषज्ञ)



Download our app to get more features

सद्भाव र रङ्गहरुको पर्वको रुपमा मनाइने होली पछिले समय विकृत बन्दै गएको छ । जसका कारण बर्षेनी होलीमा प्रयोग गरीएको रङका कारण विभिन्न किसिमका रोगहरु देखा पर्न थालेका छन् । संस्कारको रुपमा वर्षौंदेखि मनाइन्दै आएको होलीमा सानो सावधानी नअपनाउने हो भने यसले घातक रोग पनि लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । 

डा. अनुपमा कार्की (छाला रोग विशेषज्ञ)को सल्लाह 

Comment from facebook