मिर्गौला फेल गराउने प्रमुख कारण : ब्लड प्रेसर र सुगर 



Download our app to get more features

पछिल्लो समय उच्च रक्तचाप र सुगरका बिरामी बढिरहेका छन् । बिलासी जीवनशैली, मन्द विषादि युक्त खानपान र अस्वस्थ वातावरणका कारण यस्ता बिरामी बढेको देखिन्छ । उच्च रक्तचाप र सुगरले मिर्गौलामा गम्भीर समस्या ल्याउन सक्छ । मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन शमशेर राणायसो भन्छन् ...

Comment from facebook