NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

हड्डी सुन्नीने वा दुख्ने बाथ के हो ?

हड्डी सुन्नीने वा दुख्ने बाथ के हो ?

बाथ धेरै प्रकारको हुन्छ । जसमध्ये हड्डी दुख्ने, सुन्निने बाथ धेरै मानिसलाई लाग्छ । हुन त बाथ भन्ने बितिकै एकै प्रकृतिको मात्र हुन्छ भन्ने आम बुझाइ रहेको छ । तर, यो भ्रम मात्र हो । यस्तो बाथको समय मै उपचार नगरे ज्यानै जाने खतरा प्रवल रहन्छ । हड्डी सुन्नीने, दुख्ने बाथ के हो, कसरी लाग्छ र बच्न के गर्ने ? बाथ रोग विशेषज्ञ डाक्टर अरुण कुमार गुप्ताको सुझाब :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top