बच्चामा हुने पिसाव संक्रमणले मिर्गौलासमेत बिग्रन सक्छ



Download our app to get more features

रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई जटिल उमेरावस्था पनि भन्ने गरिन्छ । बच्चामा देखिने धेरै समस्यामध्ये पिसाबको इन्फेक्सन पनि एक हो । विशेषगरी बच्चालाई पिसावको संक्रमण (इनफेक्सन) किन हुन्छ ? यसबाट बालबच्चलाई कसरी जोगाउने ? बालरोग विशेषज्ञ डाक्टर विवेक तोदीका सुझाव यस्ता छन्:

Comment from facebook