आयुर्वेदिक उपचार पिनासका लागि प्रभावकारी



Download our app to get more features

धेरैलाई पिनासको समस्या छ । पिनासको प्रभावकारी उपचार भएन भनेर गुनासो गर्नेको संख्या उल्लेख्य पाइन्छ । यद्यपी पिनासको उपचार आयुर्वेदिक पद्धतिबाट सहज र सुलभ हुन्छ भन्नेहरु पनि कम छैनन् । पिनास किन लाग्छ ? र, यसबाट बच्न के गर्ने ? आयुर्वेदिक पञ्चकर्म विशेषज्ञ डाक्टर नवीन बास्तोलाको सुझाव यस्तो छ :

Comment from facebook