NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

बैशाख १ देखि निशुल्क मिर्गौला प्रत्यारोपणः स्वास्थ्यमन्त्री थापा

बैशाख १ देखि निशुल्क मिर्गौला प्रत्यारोपणः स्वास्थ्यमन्त्री थापा

स्वास्थ्य मन्त्री गगन कुमार थापाले बैशाख १ गत देखि सरकारी अस्पतालहरुबाट निशुल्क मृगौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् । यसका लागि स्वास्थ्य मन्त्रालय तीव्र तयारीमा जुटेको उनले जानकारी दिए । विश्व मृगौला दिवसको अवसरमा नेपाल किड्नी फाउण्डेसन र पाटन प्याथल्यावले संयुक्त आयोजना गरेको ¥यालीको उद्घाटन गर्दै मन्त्री थापाले सबै सरकारी अस्पतालबाट निशुल्क प्रत्यारोपण गरिने बताए । सरकारले प्रत्यारोपण निशुल्क गरेपछि मिर्गौलारोगको उपचारमा भन्दापनि रोकथाममा ध्यान दिनुपर्ने उनको मन्त्री थापाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top