बैशाख १ देखि निशुल्क मिर्गौला प्रत्यारोपणः स्वास्थ्यमन्त्री थापा



Download our app to get more features

स्वास्थ्य मन्त्री गगन कुमार थापाले बैशाख १ गत देखि सरकारी अस्पतालहरुबाट निशुल्क मृगौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् । यसका लागि स्वास्थ्य मन्त्रालय तीव्र तयारीमा जुटेको उनले जानकारी दिए । विश्व मृगौला दिवसको अवसरमा नेपाल किड्नी फाउण्डेसन र पाटन प्याथल्यावले संयुक्त आयोजना गरेको ¥यालीको उद्घाटन गर्दै मन्त्री थापाले सबै सरकारी अस्पतालबाट निशुल्क प्रत्यारोपण गरिने बताए । सरकारले प्रत्यारोपण निशुल्क गरेपछि मिर्गौलारोगको उपचारमा भन्दापनि रोकथाममा ध्यान दिनुपर्ने उनको मन्त्री थापाको भनाइ छ ।

Comment from facebook