के तपाईंको रजस्वला बाहेकको समयमा पनि रगत बग्छ ? यस्तो खतरा हुनसक्छ...-डा. शान्ति जैसी



Download our app to get more features

महिलामा हुने विभिन्न समस्यामध्ये रजस्वला सम्बन्धि धेरै समस्याहरुमध्ये रगत बग्ने समस्या पनि एक हो । अधिकांश महिला यस्तो समस्याबाट पीडित छन् । नेपालको सन्दर्भमा यो समस्यालाई सामान्य रुपमा लिने गर्छ । तर यो निकै घातकपनि हुनसक्छ । यस्तो समस्या कसरी आउँछ र कसरी जोगिने ? स्त्री रोग विशेषज्ञ डाक्टर शान्ति जैसीका सुझाव :

पुरा समाचार पढ्नुहोस्

Comment from facebook