NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

नेपालमा अकुपंचर उपचार पद्धति लोकप्रिय बन्दै, के के ठीक हुन्छ अकुपंचरबाट ?-डा. जया सत्याल

नेपालमा अकुपंचर उपचार पद्धति लोकप्रिय बन्दै, के के ठीक हुन्छ अकुपंचरबाट ?-डा. जया सत्याल

नेपालमा निकै पछि मात्र भित्रिएको हो अकुपंचर उपचार पद्दति । चिनियाँ पद्धतिको रुपमा चिनिने अकुपञ्चर दुई शब्द मिलेर बनेको छ । अकु भनेको सियो हो । सियोले पञ्चर गरेर वा खोपेर रोग निदान गरिने विधिलाई नै अकुपंचर भनिन्छ ।

पछिल्लो समय प्राकृतिक चिकित्साअन्तर्गतको अकुपंचर उपचार पद्धति पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको छ । यस पद्धतिबाट कसरी रोगको निदान र उपचार गर्न सकिन्छ भनेर हामीले अकुपंचर विशेषज्ञ डाक्टर जया सत्यालसँग कुरा गरेका छौं ।

पुरा समाचार पढ्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top