यसकारण छातीमा पीप जम्छ। जोगिन यसो गर्नुस्... -डाक्टर दिनेश चापागाईं



Download our app to get more features

मानिसको छातिमा दुईवटा थैला हुन्छन् । फोक्सो निर रहेका यस्ता थैलामा विभिन्न खालको संक्रमण हुदा छातिमा तरल पदार्थ जमेर श्वासप्रश्वासमा असर गर्छ । यस्तो अवस्थामा छातिमा पीप जमेको हुन सक्छ ।

पछिल्लो समय छातीमा पिप जम्ने समस्या धेरैमा भएको सुन्न पाइन्छ । गरिबी, अशिक्षा र स्वास्थ्यप्रति सचेतना कम भएका कारण पनि छातीमा पीप जम्ने समस्या बढेको हो । छातिमा पीप कसरी जम्छ र यसबाट कसरी बच्ने ? मुटु तथा नशारोग विशेषज्ञ डाक्टर दिनेश चापागाईं यसो भन्छन् :

पुरा समाचार पढ्नुहोस्

Comment from facebook