NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

आँखादान भनेको के हो ? कसरी प्रत्यारोपण गरिन्छ ? - डा भाइराजा श्रेष्ठ

आँखादान भनेको के हो ? कसरी प्रत्यारोपण गरिन्छ ? - डा भाइराजा श्रेष्ठ

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग मध्येको एक हो । यसलाई स्वस्थ राख्न सँधैभरी सचेत रहनुपर्छ । आँखालाई स्वस्थ राख्न सक्यो भने मृत्युपछि पनि आँखाले पुनः काम गर्न सक्छ । यसको लागि आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

आँखाको नानी प्रत्यारोपण भनेको के हो ? नानी प्रत्यारोपण कसरी गरिन्छ ? आँखा रोग विशेषज्ञ डाक्टर भाइराजा श्रेष्ठसँग गरिएको कुराकानी :

पुरा समाचार पढ्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top