दाँतमा तार किन बाँध्ने ?-डा आशिष रेग्मी



Download our app to get more features

धुनिकता सँगै दाँतको सौन्दर्य प्रति मानिस सचेत बन्न थालेका छन् । दाँत सुन्दर बनाउन धेरैले अर्थोडेन्टिक उपचार अनुसार तार बाँध्ने गर्दछन् । वर्षै पिच्छे नेपालमा यसको प्रयोगकर्ताहरु बढ्दो छन् । बांगा टिंगा, उच्छिटिएका वा बीच बीचमा खाली ठाउँ रहेका दाँतलाई मिलाउँन दाँतमा तारले बान्ने गरिन्छ ।
दाँत सौन्दर्य र स्वास्थ्य दुबैको लागि महत्वपूर्ण अंग हो । नमिलेका दाँतले मानिसलाई कुरुप मात्र बनाएको हुँदैन, प्रतिष्ठासँग पनि जोडिन्छ । यस्ता दाँतलाई मिलाउन तार बान्नु सबैभन्दा प्रभावकारी उपचार पद्धति मानिन्छ । दाँतमा तार कसरी बाँध्ने र नेपालमा यसको प्रयोग कस्तो छ ? दन्त चिकित्सक डाक्टर आशिष रेग्मी  भन्छन्ः

पुरा समाचार पढ्नुहोस्

Comment from facebook