NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

दाँतमा तार किन बाँध्ने ?-डा आशिष रेग्मी

दाँतमा तार किन बाँध्ने ?-डा आशिष रेग्मी

धुनिकता सँगै दाँतको सौन्दर्य प्रति मानिस सचेत बन्न थालेका छन् । दाँत सुन्दर बनाउन धेरैले अर्थोडेन्टिक उपचार अनुसार तार बाँध्ने गर्दछन् । वर्षै पिच्छे नेपालमा यसको प्रयोगकर्ताहरु बढ्दो छन् । बांगा टिंगा, उच्छिटिएका वा बीच बीचमा खाली ठाउँ रहेका दाँतलाई मिलाउँन दाँतमा तारले बान्ने गरिन्छ ।
दाँत सौन्दर्य र स्वास्थ्य दुबैको लागि महत्वपूर्ण अंग हो । नमिलेका दाँतले मानिसलाई कुरुप मात्र बनाएको हुँदैन, प्रतिष्ठासँग पनि जोडिन्छ । यस्ता दाँतलाई मिलाउन तार बान्नु सबैभन्दा प्रभावकारी उपचार पद्धति मानिन्छ । दाँतमा तार कसरी बाँध्ने र नेपालमा यसको प्रयोग कस्तो छ ? दन्त चिकित्सक डाक्टर आशिष रेग्मी  भन्छन्ः

पुरा समाचार पढ्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top