NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

महिलामा हुने स्तन क्यान्सरका कारण र बच्ने उपाय -डा उदिता मिश्र

महिलामा हुने स्तन क्यान्सरका कारण र बच्ने उपाय -डा उदिता मिश्र

लाहरुमा धेरै हुने क्यान्सर मध्ये स्तन क्यान्सर पनि एक हो । पुरुषको तुलनामा महिलामा ९९ प्रतिशत स्तन क्यान्सर हुने संभावना बढी हुन्छ । स्तन क्यान्सर यही कारणले मात्र हुन्छ भन्ने छैन् । तर महिलामा पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सरको जोखिम बढिहुने गरेको छ । निकै भयावह बन्दै गएको स्तन क्यान्सर बारे जनरल सर्जन डाक्टर उदिता मिश्रसँग कुराकानी गरेर तयार पारिएको सामग्री :

पुरा समाचार पढ्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top