रजस्वला सुक्ने बेलामा यस्ता कुरामा ध्यान दिनुस् -डा रोजी वैद्य मल्ल



Download our app to get more features

रजस्वला हुनु महिलाको सामान्य शारीरिक प्रक्रिया हो । रजस्वलाले महिला प्रजनन् क्षमतामा सक्षम छिन् भन्ने कुराको संकेत गर्छ । रजस्वला भएको ५–६ दिनको अवधिमा महिलाहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ । त्यसमा पनि रजस्वला सुक्ने अवधिमा अझ सचेत हुनुपर्छ ।

रजस्वला सामान्य र नियमित प्रक्रिया भए पनि यसलाई हेर्ने दृष्टि भने फरक फरक छ । विशेष गरेर रजस्वला सुक्ने समयमा महिलाहरु स्वास्थ्य प्रति बढि सचेत हुनुपर्छ । यस अवस्थाका कस्ता कुरामा ध्यान दिनु पर्छ ? स्त्री रोग विशेषज्ञ  डाक्टर रोजी वैद्य मल्लका टिप्स् :

पुरा समाचार पढ्नुहोस्
 

Comment from facebook