बाँकेमा एकैदिन भेटिए एक सय १५ नयाँ कुष्ठरोगी, एकै परिवारमा तीन जनालाई



Download our app to get more features

कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउन बाँके र बर्दियाका स्वास्थ्यकर्मीले कुष्ठरोग प्रभावित गाउँहरुमा घरदैलो अभियान सुरु गरेका छन ।

खोजी अभियानमा सञ्चालन भएको तीन दिनमा बांकेमा ६० र बर्दियामा ५५ जना गरी १ सय १५ नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । घर दैलो अभियानका क्रममा बाँकेको रझैनामा एकै परिवारका ३ जनामा कुष्ठरोगका बिरामी फेला परेको मध्यपश्चिमका क्षेत्रीय स्वास्थ्यनिर्देशक रीता जोशीले बताइन् ।

थप समाचार पढ्नको लागी http://www.hamrodoctor.com/news/5889b8ea643d1

Comment from facebook