बाथ रोग के हो ?कसरी बच्ने ? डा. दीपा शाह



Download our app to get more features

बाथ भन्नाले एउटा मात्र रोगलाई बुझिँदैन । यद्यपी साधारण भाषामा भन्दा हड्डी वा जोर्नी दुख्ने, सुनिने रोग नै बाथरोग हो । बाथ शरीरका जुनसुकै अंगमा पनि लाग्न सक्छ ।
तपाईंलाई हड्डी वा जोर्नी दुख्ने समस्या छ ? छ भने सचेत हुनुहोस् , कतै तपाइलाई बाथ रोग लागेको त छैन् ?बाथ रोग के हो र कसरी बच्ने ? बाथ रोग विशेषज्ञ डाक्टर दीपा शाहसँग गरिएको कुराकानीः

Comment from facebook