दमका बिरामीले के–के कुरामा ध्यान दिने ? डा. सञ्जय कुमार ठाकुर



Download our app to get more features

दमबारे धेरैलाई भ्रम छ यो रोग हो । तर आफैमा कुनै रोग होइन् दम । यो त कुनै रोगको लक्षण मात्र हो ।दम धेरै प्रकारका हुन्छन् । फोक्सोमा देखिने विभिन्न समस्याका कारण श्वास फेर्न असजिलो हुनु वा समस्या आउनु नै दम हो । अधिकांशलाई क्रोनिक ब्रोन्काइटिस भएर दम लाग्ने गर्छ । धुँवा धुलोमा बढी बस्ने , धुम्रपानको सेवन गर्नेलाई दम लाग्ने सम्भावना ज्यादा हुन्छ ।

चिसो मौसम दमका लागि निकै प्रतिकुल समय हो । सानो लापर्वाहीले ज्याननै जाने खतरा बढ्छ । यो समयमा दमका बिरामीले स्वास्थ्य प्रति बढी सचेत हुनुपर्छ । विशेषज्ञ डाक्टर सञ्जय कुमार ठाकुरका अनुसार दमका रोगीले चिसोमा यसो गर्नुपर्छः

Comment from facebook