बाँकेको जिल्ला जनस्वास्थ्य कार्यालयमै औषधिको अभाव, हेल्थपोष्टको हालत पनि उस्तै



Download our app to get more features

स्वास्थ्य सेवा विभागले समयमै औषधि उपलब्ध नगराउँदा बाँके जिल्लाका स्वास्थ्य चौकीहरुमा अत्यावश्यक औषधीको अभाब भएको छ । जनस्वास्थ्य कार्यालय मै औषधिको अभाव भएका कारण जिल्लाका दुर्गम क्षेत्रमा रहेका हेल्थ पोष्टहरुबाट माग भए अनुसारको औषधि पुर्याउन गाह्रो भएको जनस्वास्थ्य कार्यालय बाँके का जनस्वनस्थ्य प्रमुख खिम बहादुर खड्काले बताएका छन् ।

Comment from facebook