NEWS: -स्वास्थ्य मन्त्रालयद्धारा १५ अस्पताल विकास समितिमा पदाधिकारी मनोनित, बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयद्धारा जानकारी । -कास्की जिल्लामा स्वास्थ्य बिमा गर्ने ८ हजार २६ जना पुग्यो , दर्ता प्रक्रियाको लागी जिल्लाभरी १ सय १० जना कर्मचारी परिचालन । -भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु, डा.रविभूषण सुवाल आएपछि सेवा सुरु भएको अस्पतालद्धारा जानकारी । -सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोेका कारण निमोनियाको सिकार, टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य । <<>><<>>

मधुमेह लाग्नुका कारण, लक्षण र बच्ने उपाय के के हुन् त ? वरिष्ठ फिजिसियन डा.दिनेश लम्साल

मधुमेह लाग्नुका कारण, लक्षण र बच्ने उपाय के के हुन् त ? वरिष्ठ फिजिसियन डा.दिनेश लम्साल

वरिष्ठ फेमेली (परिवार) फिजिसियन डा.दिनेश लम्साल भन्छन्  रगतमा चिनीको मात्र बढी हुनु नै मधुमेह हो । सामान्यतया स्वस्थ व्यक्तिमा रगतमा चिनीको मात्रा खाना खानुअघि १०० र खाना खाएपछि १४० हुनुपर्छ । रगतमा यो भन्दा बढी चिनीको मात्र देखिनुनै मधुमेह हो । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परीणत हुन्छ र इन्सुलिनको माध्यमबाट रगतमा मिसिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top