के भन्छिन् ग्राण्डी अस्पतालसंग १० करोड क्षतिपूर्ति माग्ने मृतक विष्टकी आमा?



Download our app to get more features

मुटुमा समस्या भएको आशंकामा उनलाई आकस्मिक कक्षमा फिजिसियनहरुले जाँच पनि गरे । बिरामीलाई साँझ ७ बजे आइसियुमा सारियो । मुटुरोग विशेषज्ञबाट उपचार गराउन माग गरे पनि चिकित्सकले सुदिपलाई नहेरेको बिरामी पक्षको आरोप छ । तर परिवारलाई भेट्न दिँदासम्म सुदीपको मृत्यु भइसकेको मृतकको आफन्तको भनाई छ ।
 

Comment from facebook