NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

हजारौैं प्रदर्शनकारीलाई डा. केसीले फोनबाट के भने ?

हजारौैं प्रदर्शनकारीलाई डा. केसीले फोनबाट के भने ?

 १४ दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीले उनको समर्थनमा राजधानीको बानेश्वरमा भएको विशाल सभालाई फोनबाटै सम्बोधन गरेका छन् ।

माइतीघरबाट र्याली सहित बानेश्वर पुगेका हजारौं समर्थकलाई उनले फानेमार्फत विकृति र विसंगति विरुद्धको लडाईंमा सहभागी हुन आह्वान गरे ।

सुनौं, उनले फोनमार्फत गरेको सम्बोधन 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top