NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

शिक्षण अस्पतालमा केसी पक्षधर र विरोधीको नाराबाजी (भिडियो)

शिक्षण अस्पतालमा केसी पक्षधर र विरोधीको नाराबाजी (भिडियो)

शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बसेसँगै आइतवार साँझ उनको विरोधमा प्रस्तावित मनमोहन मेडिकल कलेजसम्वद्ध चिकित्सक एवं स्वास्थ्यकर्मीले अस्पताल प्रांगणमा चर्को विरोध गरे । उनीहरुको विरोध सुरु भएसँगै केसी समर्थक विद्यार्थी एवं चिकित्सकको टोलीले सोही ठाउँमा केसीको समर्थन गर्दै विरोध गरे । दुबै पक्षको घम्साघम्सी हुने स्थितीलाई रोक्न शिक्षण अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top