थाइराइडबाट बच्न गर्भवती महिलालाई डा.डिना श्रेष्ठको सुझाव



Download our app to get more features

हाईपोथाइराइडले आमाको स्वस्थ्य तथा नवजात शिशुको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । हर्मोनको कमि हुँदा गर्भवति महिलामा डिप्रेसन हुने, एकाग्रताको कमी हुनु, कुनै पनि काम गर्न मन नलाग्ने अथवा चन्चल हुने, मुटुको चाल कमि हुनु, रक्तचाप उतारचडाप हुनु तथा शरीरमा पानीको कमि हुनु र हात खुट्टा सुनिनु जस्ता लक्षण देखा पर्ने डा. श्रेष्ठ बताउँछिन् । 
 

Comment from facebook