उच्च रक्तचापले निम्त्याउला हृदयघात: डा. कमल लम्साल



Download our app to get more features

मुटुले पम्प गरेको रगत शरीरका विभिन्न भागमा पुर्याउन रक्तनलीहरु सक्रिय हुन्छन् । तर कतिपय अवस्थामा मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागहरुमा पुर्याउँदा रक्तनलीमा उत्पन्न हुने एक प्रकारको दबावका कारण उच्च रक्तचाप देखापर्छ ।

Comment from facebook