पिसावको संक्रमणबाट बच्न डा. अनिल श्रेष्ठको सुझाव



Download our app to get more features

हरेक मानिसमा पिसाव संक्रमण हुनुको छुट्टाछुट्टै कारण हुन्छन् । पिसाव संक्रमण हुँदा पिसाव पोल्ने, छिटो छिटो पिसाव लाग्ने, रगत देखापर्ने, पिसाव धमिलो हुने जस्ता लक्षण देखा पर्छन् । साथै कोखा दुख्ने, तल्लो पेट दुख्ने लक्षण पनि पिसाव संक्रमणमा देखा पर्ने डा.श्रेष्ठ बताउँछन् । 
 

Comment from facebook