के तपाईंको महिनावारी अनियमित भएको छ ? डा.ज्योति अग्रवाल (स्त्री रोग विशेषज्ञ)



Download our app to get more features

पछिल्लो समय महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्ने क्रम बढेपनि यौन तथा प्रजननको बिषयमा भने त्यति खुलेको पाइँदैन । जसले गर्दा यौन तथा प्रजनन स्वास्थ्यका बिषय प्रायः गोप्य नै हुने गर्छन् ।

 स्त्री रोग विशेषज्ञ डा.ज्योति अग्रवालका अनुसार हरेक महिलामा अनियमित रजस्वला हुने कारणहरु फरक फरक हुने गर्छन् । हर्मोनको गढबढी हुनु, डिम्वासयमा कुनै रोग लाग्नु, गर्भपतन गराउनु, अनियमित गर्भनिरोधक चक्किहरुको बढि सेवन गर्नु अनियमित रजस्वलाको मुख्यकारण रहको डा. अग्रवालको भनाई छ । 

Comment from facebook